अफिमसहित दाङमा एक महिला पक्राउ

२९ भाद्र २०७६, आईतवार १७:५९
 

सदरलाइनडटकम,
दाङ : जिल्ला प्रहरी कार्यालय दाङले तीन किलोग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ । रोल्पाको थबाङ गाउँपालिका २ निबासी हाल घोराही ३ गोग्लीमा डेरा गरी बस्ने २२ बर्षीया नबीना रोका घर्तीलाई तीन किलो तीन सय ग्राम अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले नबीनालाई घोराही १४ मा रहेको बिरमाया पुनको डेराबाट पक्राउ गरेको प्रबक्ता प्रहरी नयाब उपरीक्षक बिनोदबिक्रम शाहले जानकारी दिए ।

Next Post

जानकीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

२९ भाद्र २०७६, आईतवार १७:५९
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले डेङु रोग रोकथामका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा आइतवार बसेको वैठकले जानकी गाउँपालिकाको हरेक वडा वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षकलाई परिचालन गरि डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने […]