रिक्सा र बाईक ठोक्किँदा दुई जना घाईते

२६ भाद्र २०७६, बिहीबार १९:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ईरिक्सा र मोटरसाइक एकापसमा ठोक्किँदा नेपालगञ्जमा दुई जना घाईते भएका छन् । पुष्पलाल चोकदेखि कारकादौँ तर्फ जाँदै गरेका मोटरसाइकल र ईरिक्सा बिहीवार दिउँसो एकापसमा ठोक्किँदा दुबै सवारी साधनका चालक सामान्य घाईते भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार भे ६ प १४९७ नम्बरको मोटरसाइकले भे १ स ५५५ नम्बरको ईरिक्सालाई पछाडीबाट ठक्कर दिँदा दुवै साधनमा क्षति पुग्नुका साथै दुईवटै सवारी चालक घाइते भएका हुन् । घाइतेको नजिकैको क्लिनिकमा उपचार गरिएको ट्राफिक प्राहरीले जनाएको छ ।

Next Post

अस्पतालले मृत घोषित गरेको बच्चा सदगद गर्दा जीवितै भेटिएपछि

२६ भाद्र २०७६, बिहीबार १९:११
सदरलाइनडटकम, नेपालगञ्ज  : भेरी अस्पतालको प्रसुती वार्डमा शुक्रबार बिहान जीवित जन्मेको शिशुलाई अस्पतालले मृत घोषित गरी अन्तिम सस्कार गर्न लाग्दा जीवितै भेटिएको छ । जाजरकोट छेडागाड नगरपालिका –९ घर भएकी कमला अधिकारीले छ महिना पुरा भएको बच्चा शुक्रबार बिहान ५ः ४५ बजे भेरीको प्रसुती वार्डमा नर्मल जन्माएकी थिईन । गर्भवती […]