प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण बारे कोहलपुरमा छलफल सुरु व्यवसायिक सामाजिक उत्तरदायित्व बारे नेपालगञ्जमा नागरिक सम्बाद साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन पूर्वाधार विकासमा जोड दिइने : मुख्यमन्त्री पोखरेल मोटरसाइकल दुर्घटनामा एकको मृत्यु तीन दिने क्षमता विकास कार्यशाला सम्पन्न पाँच नम्बर प्रदेशका किसान लक्षित शुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रमको शुभारम्भ भारतमा झडप हुँदा सातको मृत्यु प्रमोद डिजीको ‘अस्ताई जाने घाम जस्तैछ जीन्दगी’ बजारमा नेपालगञ्ज क्यान इन्फोटेकको तयारी तिब्र, टिकटकदेखि पब्जीसम्मका प्रतिश्पर्दा

दाङमा आगलागी हुँदा ६५ लाखको क्षति

  
  प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६       | 119 Views   ||

सदरलाइनडटकम,
दाङ : दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा करीब ६५ लाख रुपैयाँको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार शुक्रवार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ ।
विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     2:22:19 PM  |