सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको होटल स्नेहा क्लार्क ईनले आगामी साउन २४ गतेका लागि भारतकी चर्चित डिजे सोनाली कट्यालको उपस्थितिमा ‘साउण्ड अनर पुलसाईड’ हुने जनाएको छ ।
होटलका तर्फबाट डिपुटी म्यानेजर तुरबोन घोषद्वारा जारी गरेको प्रेस विज्ञप्तीमा होटलले आफ्ना पाहुना एवं शुभेच्छुकको मनोरञ्जनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकार सहितको बिशेष इभेन्ट आयोजना गर्दै आएको छ । बिशेष गरी युवा पुस्तालाई लक्षित गरी यस पटक यही साउन २४ गते भारतीय डिजे कट्याल नेपालगन्ज आउने भएकी हुन । उनी भारतीय टिभि च्यानल एमटिभिको कार्यक्रम प्रस्तोता हुन ।
युवा पुस्ता माझ निकै रुचाइएकी डिजे कट्याल पहिलो पटक नेपालगञ्जमा आउन लागेकी हुन उनको प्रस्तुतीको लागि प्रवेश शुल्क पाँचसय तोकिएको होटलले जनाएको छ ।
Next Post
भेरी अस्पतालमा डायलासिसका बिरामीको चाप, मेसिन थप्न सेवाग्राहीको माग
१८ श्रावण २०७६, शनिबार १८:४३
सम्बन्धित
-
१३ बैशाख २०७७, शनिबार १०:१५
चट्याङबाट बैतडीमा तीनजना घाइते
-
७ असार २०७७, आईतवार १८:२१
‘देशलाई बन्दी बनाउने एमसीसी चाहिदैन, संशोधन सहित भए सोच्न सकिन्छ’
-
२५ असार २०७९, शनिबार १४:१०
जमुनाहाबाट प्रतिबन्धित कुखुरा बरामद
-
७ चैत्र २०७४, बुधबार ११:३८
पर्यटक पर्खिदै बाँके र बर्दियाका सम्पदा
-
२२ माघ २०७९, आईतवार १४:५१
जानकीमा आइतवारदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान
-
३ जेष्ठ २०७५, बिहीबार १२:२०
एमाले—माओवादी एकिकरण : रोपियो ‘एकता’को बिरुवा