हिरासतबाटै तीन जना थुनुवा फरार

  
  प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६       | 94 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : महानगरीय प्रहरी प्रभाग भैंसेपाटी ललितपुरको थुनामा रहेका तीनजना भागेका छन् । उनीहरु सोमवार राति शौचालयको ग्रील तोडेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
डकैती गरेको अभियोगमा पक्राउ परेका दुई जना र लागू औषध कारोबारमा पक्राउ परेका एकजना भागेका ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     2:37:21 PM  |