करिश्माले ल्याईन बी प्लस

१२ असार २०७६, बिहीबार १८:५२
 

सदरलाइनडटकम,
काठमाडौं  :  नेपाली चलचित्र जगतकी चर्चित नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा जीपीए ३ प्राप्त गर्दै ‘बी प्लस’ ग्रेड ल्याएर उर्तिण गरेकीछन् ।
नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने सञ्चारमाध्यामलाई प्रतिक्रिया दिएकी छन् ।
नायिका मानन्धरले आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत बताएकी छिन् । उनले समग्रमा नजिताबाट हर्षित भएको भन्दै पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् । तस्बीर गुगलबाट

Next Post

जानकीमा ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण

१२ असार २०७६, बिहीबार १८:५२
सदरलाइनडटकम,  जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका शाररिक रुपले अशक्त अपाङ्गलाई बिहीबार ह्वीलचियर, सेतो छडी र वैशाखी वितरण गरिएको छ । वडा नं. १ साईगाउँ र वडा नं. २ बेलभारमा रहेका अपाङ्गहरुलाई मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत ८ थान ह्वीलचियर, ५ थान वैशाखी, ८ थान सेतो छडी वितरण गरिएको हो […]