बिश्व वातावरण दिवशमा राष्ट्रपतिले रोपिन आँप

२२ जेष्ठ २०७६, बुधबार १९:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रपति विद्यादेवि भण्डारीले बिश्व वातावरण दिवशका अवसरमा नेपालगन्जको डिभिजन बन कार्यालय परिसरमा आँपको रुख रोपेर दिवशको सुभारम्भ गरेकी छन् ।

बताबरणमा सन्तुलन त्याउनको लागि रुख तथा बिरुवाको महत्वपूर्ण भुमिका रहने भएकोले कार्यालय परिसमा राष्ट्रपति भण्डारीले आँपको रुख रोपेर सुरुवात गरे लगत्तै बन तथा बातबरण मन्त्री शक्तिबहादुर बस्नेत, संघिय सांसद तथा पूर्व उपसभामुख पूर्णा कुमारी सुवेदी, लगायतले आँपको रुख रोपेका थिए ।


यसअघि बिश्व वातावरण दिवशका अवसरमा बुधबार बिहान नेपालगन्जमा प्रभातफेरी आयोजना गरिएको थियो सो कार्यक्रमलाई बन तथा वाताबरण मन्त्री शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए ।

Next Post

‘सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड आवश्यक’

२२ जेष्ठ २०७६, बुधबार १९:०९
सदरलाइनडटकम, नेपालगञ्ज :  राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयकोस्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड दिनुपर्ने बताएकी छन् । उनले बुधबार बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन । राष्ट्रपति भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको […]