संसद अगाडी प्रदर्शन गर्ने महासंघको निर्णय

२ जेष्ठ २०७६, बिहीबार १६:४५
 

सदरलाइनडटकम,
काठमाण्डौ : मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले शुक्रवार संसद भवन अगाडी प्रदर्शन गर्ने भएको छ । महासंघले काठमाण्डौमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।

Next Post

बिपन्न परिवारलाई कतार च्यारिटीद्वारा सहयोग

२ जेष्ठ २०७६, बिहीबार १६:४५
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेको सुदूर मानिने राप्ती सोनारी गाउँपालिकाको वडा नं. ७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौ लाख रुपैयाँ बराबरको बाख्रा र कुखुराका चल्ला बितरण गरिएको छ । बिपन्न परिवारलाई आर्थिकरुपमा बलियो बनाउने उद्देश्यले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जिविकोपार्जनका लागि साना […]

सम्बन्धित