‘इ’ गाउँमा शमशानघाट बन्दै

२१ बैशाख २०७६, शनिबार १४:५१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिका ४ इ गाउँमा शमशानघाट निर्माण शुरु भएको छ । किरणनालामा ब्यवस्थापन समितिका अध्यक्ष उज्जवल बिसी, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर सिंह ठकुरीलगायत निर्माणमा जुटेका छन् ।
वडा कार्यालयले ६ लाख सहयोग गरेको छ भने स्थानीयले तीन लाख पचास हजार सहयोग संकलन गरेका छ । शमशानघाट निर्माणका लागि तीन कठ्ठा जग्गा खरिद गरिएको छ ।

Next Post

‘फणी’ तुफान ओडिशाबाट पश्चिम बंगाल सर्दै

२१ बैशाख २०७६, शनिबार १४:५१
सदरलाइनडटकम, काठमाण्डौ : चक्रवाती तुफान ‘फणी’ अत्याधिक तीव्रता भएको आँधीको रुप लिएको छ । अहिले यो तुफान भारतको ओडिशा राज्यबाट पश्चिम बंगाल हुँदै बंगलादेशतर्फ लागिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यसले अहिलेसम्म ८ जनाको ज्यान लिएको छ भने ठूलो परिमाणमा धनमाल नष्ट भएको छ । आँधी आउनुअघि नै सरकारले […]