चर्चित र्यापर भिटेन नेपालगञ्ज आउदै

२० फाल्गुन २०७५, सोमबार ०९:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : युवा पुस्तामा र्यापरको चर्चित समीर घिसिङ ‘भिटेन’ले मंगलबार नेपालगन्जमा पहिलो पटक आफ्नो प्रस्तुति दिने भएका छन् ।

बाटिका होटलको परिसरमा आयोजना गरीएको रात्रिकालीन कार्यक्रममा प्रस्तुती दिने भएका हुन ।


स्म्यासिङ्ग स्टीरीयोको आयोजनामा हुन गैरहेको साङगेतिक कार्यक्रम साझ ४ बजेदेखि सुरु भई रातको १० बजेसम्म सन्चालन गरीने संयोजक तिलक गाउँलेले जानकारी दिए ।
उग्र शब्दमा ¥याप गाउँने भिटेनका फ्यानहरु नेपालगन्जमा थुप्रै भएकाले पनि उनलाई ल्याइएको संयोजक गाँउलेले जनाए ।

युवापुस्ता माँझ ¥यापर भिटेन चर्चित मानिन्छन् ।
हिपहप शैलीबाट युट्युबमा परिचित भिटेनका आधा दर्जन ¥याप गीत हिट छ । ‘गरिब’, ‘चुरोट’, ‘बैनी’, ‘लफङ्गा’, ‘खलासी’ आदि युवापुस्तामा चर्चित छन् । ¥याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले भिटेनलाई फरक ढङगले चिनिने गरीएको छ ।

Next Post

प्रादेशिक महोत्सव नेपालगञ्जमा राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै

२० फाल्गुन २०७५, सोमबार ०९:११
सदरलाइनडटकम, नेपालगञ्ज : सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् । पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए । आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले, भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे […]