चर्को ब्याजदरबिरुद्ध बाँकेका व्यावसायी

२१ माघ २०७५, सोमबार १४:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका उद्योगी ब्यवसायीहरु बैंक तथा बित्तीय क्षेत्रले लागु गरेको चर्को ब्याजदरबिरुद्ध आन्दोलित भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा प्रदर्शनसहित प्रशासनमा राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाइएको छ ।
ब्याजदरले आम नागरिक र ब्यवसायी उठिबास हुने अवस्थामा पुगेकाले आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

Next Post

मुख्य न्यायाधीशबिरुद्ध शाखा अधिकृत सर्वोच्चको शरणमा

२१ माघ २०७५, सोमबार १४:५४
सदरलाइनडटकम, नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर इजलाश नेपालगञ्जका तीन जना शाखा अधिकृतले मुख्य न्यायाधीश विष्णुदेव पौडेलको हुकुमी शासनका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । शाखा अधिकृत बीरेन्द्रप्रकाश खड्का, पुष्पराज जोशी र भुपेन्द्र उपाध्यायले मुख्य न्यायाधीश पौडेलको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका रजिष्ट्रार समक्ष सरुवाका लागि संयुक्तरुपमा […]