हुम्लामा हिउँमा चिप्लेटी

९ माघ २०७५, बुधबार ०७:३५
 

हुम्ला,  : हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् ।


हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,” उहाँले भन्नुभयो ।

जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउनुहुन्छ । रासस

Next Post

प्रहरी इनकाउण्टरमा सप्तरीमा एकको मृत्यु

९ माघ २०७५, बुधबार ०७:३५
सदरलाइनडटकम, सप्तरी : सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत रुपनी–राजविराज सडक खण्डमा बुधवार विहान प्रहरी इनकाउण्टरमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका कडरबोनाका करिब ३० वर्षीय दिपेन्द्र चौधरी बुधवार बिहान साढे ४ बजे प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका हुन् […]