सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय समाजवादी फोरम बाँकेका प्रवक्ता समशुल हक राईलाई पितृ शोक परेको छ । शहरी विकास मन्त्री मो. इस्तियाक राईका स्वकीय सचिवसमेत रहेका प्रवक्ता राईका बुवा मुस्तकिम कवडियाको ६७ बर्षको उमेरमा शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।
कवडिया दुईबर्षअघि दुर्घटनामा परी गम्भिर घाइते भएका थिए । दुर्घटनाका कारण छातीमा समस्यया भएको थियो । राईको साईगाउँस्थित निवासमा आईतवार इस्लाम धर्मानुसार अन्तिम संस्कार गरिएको छ ।
Next Post
नेपाल टेलिकमको आकर्षक ‘विन्टर अफर’
२९ पुष २०७५, आईतवार १७:५७
सम्बन्धित
-
३ माघ २०७६, शुक्रबार १८:५२
प्रहरीप्रतिको विश्वासका कारण मुद्धाको चाप बढ्यो : प्रहरी उपरीक्षक ओली
-
१५ माघ २०७६, बुधबार १७:५३
कोरोना भाइरसको उपचारका लागि पाँच दिनमै अस्पताल तयार
-
२० कार्तिक २०७९, आईतवार १३:५५
बाँकेमा १ हजार ९ सय ५९ जना म्यादी प्रहरी परिचालन
-
२६ चैत्र २०७५, मंगलवार १८:३०
जानकारी नदिई काम गर्दा त्रिभुवन चोक तनावमा
-
९ असार २०८०, शनिबार १४:१७
नरैनापुरमा पाठेघरको क्यान्सरको परीक्षण सम्पन्न
-
१४ मंसिर २०७६, शनिबार २१:०४
उपनिर्वाचनको मौका छोपी आठ थुनुवा फरार