सदरलाइनडटकम,
नेपालगञ्ज : जडिबुटी व्यावसायी संघ नेपाल (जवान) को नयाँ कार्य समितिको लागि आईतबार निर्बाचन हुँदै छ । तीन वर्षे कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षको लागि मात्र मतदान हुन लागेको हो ।
अध्यक्षमा निबर्तमान अध्यक्ष तथा प्रदेस नं. ५ का सांसद मो. याकुव अन्सारी र निबर्तमान उपाध्यक्ष हाजी शकिल अहमद जसगढ बीच प्रतिश्पर्दा हुँदै छ ।
यसैगरी उपाध्यक्षमा हाजी मो. युनुस र मानबहादुर वलीबीच प्रतिश्पर्दा भई रहेको छ । महासचिव, कोषाध्यक्ष र बाँकी सदस्यहरु निर्विरोध भई घोषणा हुनमात्र बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । संघकै भवनमा हुदै गरेको मतदान साँझ ५ बजेसम्म चलने बताईएको छ ।
Next Post
अवैध हतियार बनाउने गुल्मीमा एक पक्राउ
२९ पुष २०७५, आईतवार १४:३२
सम्बन्धित
-
३० आश्विन २०८०, मंगलवार १४:२१
खजुराका विद्यालयमा शोक विदा
-
१३ फाल्गुन २०७८, शुक्रबार १६:२४
जानकी गाउँपालिका वडा नं. ६ को आफ्नै भवन बन्ने
-
२९ जेष्ठ २०७६, बुधबार १८:४१
समुदायले शिक्षामा ध्यान दिन आवश्यक : अध्यक्ष अन्सारी
-
१५ पुष २०८०, आईतवार १८:२३
अधिवेशनका लागि स्वास्थ्यकर्मी संघको भेला
-
२ चैत्र २०८०, शुक्रबार १९:३२
नौबस्था औद्योगिक क्षेत्र बिबाद नभएको जग्गाबाट निर्माण सुरु गरिने
-
१ माघ २०८०, सोमबार १४:१५
थारू समुदायमा माघीको रौनक