नेपालगञ्जमा आकाशे पुल निर्माण गरिने

  
  प्रकाशित मितिः आइतवार, पुस २२, २०७५       | 110 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सडकमा ट्राफिक जामको समस्या समाधानका लागि आकाशे पुल बनाउने तयारी गरिएको छ ।
नेपालगञ्जका अति ब्यस्त चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले धम्बोझी र विपी चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, पुस २२, २०७५     5:53:04 PM  |