सदरलाइनडटकम,
बुटवल : माघी पर्वको अवसरमा प्रदेश नं. ५ ले दुई दिन विदा दिने भएको छ । पाँच नं. प्रदेसको मन्त्रिपरिषदले माघी (माघे सक्राती)का अवसरमा दुई दिने विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको पुस १८ गते मंगलबार बसेको बैठकले प्रदेसमा थारु, मगर तथा माघी पर्व मनाउनेहरुको बाहुल्यता रहेको साथै पहाड र तराईमा यस पर्वको छुट्टै परम्परा र महत्व भएको कारण सो पर्व मनाउन प्रदेश नं. ५ को मन्त्रिपरिषदले दुई दिने विदा दिने निर्णय गरेको हो ।
पाँच नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलका स्वकिय सचिव सरोज रेग्मीका अनुसार विभिन्न पर्वसहित माघिको अवसरमा प्रदेशनं. ५ का मुख्यमन्त्री पोख्रेलले पुस ३० गते चियापानको आयोजना गर्ने भएका छन् ।
Next Post
लयान्सले भुरीगाउमा निःशुल्क स्वास्थ्य शिविर गर्दै
१७ पुष २०७५, मंगलवार १९:०५
सम्बन्धित
-
३ श्रावण २०८१, बिहीबार १२:५७
कस्तुरी विनासहित हुम्लामा एक जना पक्राउ
-
२३ माघ २०७८, आईतवार १६:५३
कथित पत्रकार तमोलीमाथि कारबाही गरिँदै
-
१९ बैशाख २०७८, आईतवार १८:०५
नेपालगञ्जमा तेश्रो आईसोलेशन केन्द्र बन्दै
-
३० असार २०७६, सोमबार १८:३३
खजुराका जनप्रतिनिधिलाई शुद्ध पानीको बारेमा अनुशिक्षण
-
२१ बैशाख २०७९, बुधबार १२:४०
निर्वाचन आचार संहिता पालनाको अवस्थाको बारेमा पत्रकारसंग छलफल
-
६ बैशाख २०७५, बिहीबार १७:३७
स्मार्ट स्टोर सञ्चालन