नवनिर्वाचित कार्यसमितिलाई शपथग्रहण

८ पुष २०७५, आईतवार १७:४०
 


सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँमा रहेको मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शपथग्रहण सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्षसमेत रहेका निर्वाचन समितिका संयोजक प्रेम सुवेदी तथा सदस्यद्वय गगन खड्का र खम्ब गिरीले शपथग्रहण गराएका हुन् । मंसिर २९ गतेसम्म साधारणसभाले खड्ग वलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको थियो ।

Next Post

मदन भण्डारी राजमार्ग रेखाकंनबारे ज्ञापन पत्र

८ पुष २०७५, आईतवार १७:४०
सदरलाइनडटकम, दाङ : मदन भण्डारी राजमार्गको रेखाङ्कनका लागि विभिन्न स्थानीय तहबीच भएका सहमतिवारे भौतिक योजना तथा निर्माण मन्त्री रघुविर महासेठलाई बुझाइएको छ । दाङका जनप्रतिनिधिहरुले ज्ञापन पत्र वुझाउँदै मन्त्रीलाई जानकारी गराएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् । घोराहीदेखि ववई गाउँपालिका सम्मका लागि घोराही र तुलसीपर उपमहानगर सँगै शान्तिनगर […]

सम्बन्धित