सदरलाइनडटकम,
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मंगलवार घुस लिएको आरोपमा पक्राउ गरेको छ । बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
Next Post
हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता
४ मंसिर २०७५, मंगलवार १५:००
सम्बन्धित
-
४ असार २०७७, बिहीबार १६:१२
सडक दुर्घटना हुँदा बाँकेमा दुई घाईते
-
२ भाद्र २०७९, बिहीबार १४:३४
भेरी अस्पतालमा नयाँ डायलाइसिस मेशिन जडान हुँदै
-
२७ असार २०८०, बुधबार १५:२१
लुम्बिनीका ३ जिल्लामा वितरण भएन नागरिकता
-
१० आश्विन २०७३, सोमबार १२:२२
बालसंरक्षण पद्धति र घटना व्यवस्थापनसम्बन्धी तालिम
-
२५ श्रावण २०७९, बुधबार १४:०७
बुधवार बाँकेमा ११ जनामा कोरोना पुष्टि
-
२८ बैशाख २०७६, शनिबार १६:३१
हिंसाका कारण अफ्रिका र सिरियाका चार करोड मानिस विस्थापित