भारतमा भूकम्प जाँदा नेपालमा पनि धक्का महशुस

२५ कार्तिक २०७५, आईतवार १३:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको पञ्जाबमा शनिवार राती भूकम्प गएको छ । पञ्जाब राज्यको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको छ । राती २ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रीय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Next Post

निर्मलाको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चित्कालीन धर्ना

२५ कार्तिक २०७५, आईतवार १३:५८
सदरलाइनडटकम, कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दासमेत न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चित्कालीन धर्ना शुरु गरेका छन् । घटना भएको एक सय ९ दिन बितिसक्दासमेत सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले आइतवारबाट प्रशासनको गेट अगाडी धर्ना शुरु गरेका हुन् । सरकारले अहिलेसम्म […]

सम्बन्धित