सदरलाइनडटकम,
झापा : तिहारलाई लक्षित गरी भारतबाट अवैधरुपमा भित्र्याइएको ठूलो परिणामको पटका प्रहरीले बरामद गरेको छ ।
भारतको बिहार र बंगाल राज्यसँग जोडिएका नाकाबाट नेपाल लियाइएको करिब ७ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए ।
झापाको मेचीनगर, भद्रपुर, ज्यामिरगढी, कचनकवल, झापा, गौरीगञ्ज नाकाबाट प्रहरीले पटका बरामद गरेको हो । प्रहरीले विभिन्न प्रकारका १० देखि ५ हजार मूल्य बराबरको पटका बरामद गरेको थियो ।
नेपालमा प्रतिबन्धित पटका तिहार तथा छठ पर्वमा बिक्री वितरणका लागि तस्करी गरी नेपाल भित्र्याएको प्रहरी उपरीक्षक ढकालले बताए ।
Next Post
ठुलो परिमाणको लागुऔषधसहित रुकुममा तीन पक्राउ
२० कार्तिक २०७५, मंगलवार १४:०१
सम्बन्धित
-
३१ बैशाख २०७८, शुक्रबार १८:४४
अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पतालमा बुझाउदै बर्दिया प्रहरी
-
१८ जेष्ठ २०७९, बुधबार १७:२०
सौन्दर्यकरणमा थप जिम्मेवार बन्न नगर प्रमुख विष्टको निर्देशन
-
१७ पुष २०८०, मंगलवार १५:३५
बालसुधार गृहबाट भागेका १४ जना अझै सम्पर्कविहीन
-
२४ भाद्र २०७८, बिहीबार १२:१८
१३ औं दिनको पुण्यतिथिमा अध्यक्ष यादवप्रति श्रद्धाञ्जली
-
२ जेष्ठ २०७४, मंगलवार ०९:१२
विद्युत मिटर रिडर यादव मृत भेटिए
-
११ माघ २०७९, बुधबार १३:२७
कोहलपुरमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिए