सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न विषयमा लगानीकर्ताहरुसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय दातृ निकायसँग कर्णालीको विकासका लागि बहुपक्षीय छलफल गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे परार्मश भएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरु सहभागी थिए ।
दातृ निकायको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआइडीका रुरिक मार्सडेनलगायतको सहभागिता थियो । डिएफ आइडीका एशिया निर्देशक रुरिकले कर्णाली प्रदेशको विकासमा साझेदार निकायले गर्ने लगानीका बारेमा प्रदेश सरकार र स्थानीय सरकारका प्राथमिकताहरु बारे जानकारी लिएको बताए ।
Next Post
कर्णाली प्रदेशसभाको बैठक विपक्षीद्वारा अवरुद्ध
२३ आश्विन २०७५, मंगलवार १४:४७
सम्बन्धित
-
७ फाल्गुन २०७९, आईतवार १८:५९
तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा मन्त्री केसीको जोड
-
२३ माघ २०७७, शुक्रबार १६:३२
वडाध्यक्षको निधनमा २३ वटै वडा कार्यालय बन्द
-
१४ पुष २०७५, शनिबार १३:४७
स्वर्गीय राजा वीरेन्द्र शाहको आज जन्मदिन
-
२६ बैशाख २०७४, मंगलवार १८:०५
हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै
-
६ भाद्र २०७७, शनिबार १८:४२
नेपालगञ्ज झिलीमिली योजनाले सार्थकता पाउँदै
-
२२ आश्विन २०७५, सोमबार १६:४०
दाङमा दुई वटा बिमानस्थल सञ्चालन हुन्छ : सभामुख महरा