सदरलाइनडटकम,
डोटी : युवतीलाई बलात्कार गरेको आरोपमा डोटीमा एक जना पक्राउ परेका छन् । स्थानीय २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पूर्वीचौकी गाउँपालिकाका ३५ वर्षीय शिवबहादुर सुनारलाई पक्राउ गरिएको हो ।
सुनारमाथि जबरजस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्रव विष्टले बताए ।
Next Post
बन्दका कारण रोल्पाको जनजिवन प्रभावित
१० आश्विन २०७५, बुधबार १०:१६
सम्बन्धित
-
२५ चैत्र २०७४, आईतवार १७:३८
आगलागीले संधै रुवाउँछ
-
४ मंसिर २०८०, सोमबार १३:२६
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन
-
३ चैत्र २०७८, बिहीबार १४:१७
नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन करिब हजारले लिए सेवा
-
३ फाल्गुन २०७७, सोमबार ०९:५६
राष्ट्रिय महिला लिग फुटबलमा सोमवार दुई खेल हुँदै
-
१८ पुष २०८०, बुधबार १८:२३
बाँकेमा चेक बाउन्स मुद्दा बढे
-
७ आश्विन २०७८, बिहीबार १७:१३
बाँकेमा बिहीवार तेह्र जनामा कोरोना पुष्टि