सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा एक युवतीको बेवारिसे शव भेटिएको छ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा सोमवार बेलुकी २६ वर्षीया युवतीको बेवारिसे शव भेटिएको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । धनगढीस्थित सेती अञ्चल अस्पतालमा मंगलवार शवविच्छेदन गरिने प्रहरीले बताएको छ ।
Next Post
प्रधानमन्त्री ओली र क्यानेडियन समकक्षीबीच भेटवार्ता
९ आश्विन २०७५, मंगलवार ०९:२८
सम्बन्धित
-
२५ श्रावण २०७९, बुधबार १४:३१
भदौं १ गतेदेखि भेरी अस्पतालमा स्थानीय तहको सिफारिस नचाहिने
-
१४ असार २०८०, बिहीबार ०९:४५
नेपालगञ्जमा ईद–उल–अजाह (बकरईद) को रौनक शुरु
-
३० मंसिर २०७३, बिहीबार १२:४५
हत्यामा संलग्नलाई कडा कारवाही गर्न दलित अगुवाको माग
-
३२ असार २०७९, शनिबार १६:२९
होटल व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण
-
२६ असार २०७९, आईतवार १३:५७
ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा भट्टराई विजयी
-
२९ बैशाख २०८१, शनिबार १९:५२
जसपा नेपालमा यादवको हैकमकाबिरुद्ध जसपा निर्माण भएको हो : महासचिव राई