सदरलाइनडटकम,
दाङ : अटोमेटिक पेस्तोलसहित दाङमा एक जना पक्राउ परेका छन् । मेड इन यूएसए लेखिएको ६ दशमलव ६५ क्यालिभरको पेस्तोल, म्यागजिन र ४ राउण्ड गोलीसहित घोराही १३ बडहाराका २७ वर्षीय वीरबहादुर चौधरी पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले घोराही १५ बाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि पोखरेलले बताए । पाइन्टको बेल्टमा पेस्तोल लुकाइ राखेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भईरहेको छ ।
Next Post
प्रहरी नियन्त्रणमा मृत्यु भएका यादव घटनाको छानबीन गर्न राजपाको माग
३१ भाद्र २०७५, आईतवार १४:५७
सम्बन्धित
-
२० भाद्र २०८०, बुधबार १५:५५
खजुरामा २४ गते महाआरती हुने
-
२८ फाल्गुन २०७५, मंगलवार १५:५९
जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
९ बैशाख २०७४, शनिबार १९:१८
प्राचिन बुद्धको मूर्तीसहित दुई ढकेरीबाट पक्राउ
-
२८ फाल्गुन २०८०, सोमबार १७:०६
नेपालगञ्जमा अवैध १ करोड बरामद, ५ जना पक्राउ
-
२७ श्रावण २०७४, शुक्रबार २१:०७
थारु पत्रकार संघको दरखाने कार्यक्रम सम्पन्न
-
११ चैत्र २०७६, मंगलवार ०९:०३
यस्तो छ नेपालगन्ज फाेटाे कथासिहत