सदरलाइनडटकम नेपालगन्जः अन्तर्राष्ट्रिय युवा दिवस आइतवार बाँकेसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २००४ बाट मनाउन शुरु गरिएको दिवसको ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारा रहेको छ । दिवसका अवसरमा बाँकेमा विभिन्न कार्यक्रम गरिँदैछ ।
संयुक्त राष्ट्र संघले सन् २००० देखि यो दिवस मनाउन शुरु गरेको थियो । सन् १९९९ मा राष्ट्रसंघले युवाका समस्यालाई सम्बोधन गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट १२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको थियो । सन् २०१० मा विश्व युवा सूचकांकमा नेपाल १४५औं स्थानमा रहेकोमा सन् २०१६ मा ७७ औं स्थानमा परेको छ ।
Next Post
खोलाले बगाउँदा दाङमा दुईको मृत्यु
२७ श्रावण २०७५, आईतवार १३:०८
सम्बन्धित
-
१ असार २०७७, सोमबार १८:३४
कर छुट गर्न उद्योगी व्यवसायीको माग
-
३ पुष २०७८, शनिबार १५:२६
अवधि कार्यक्रम ‘दुवारेक जमघट’ १८औं वर्षमा प्रवेश
-
२४ भाद्र २०७९, शुक्रबार १३:४४
दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु
-
१४ कार्तिक २०७७, शुक्रबार १७:०७
भारतमा एक दलित प्रधानका पतिलाई जिउँदै जलाइयो
-
२२ जेष्ठ २०७९, आईतवार १३:१०
विश्व वातावरण दिवसमा नेपालगञ्जमा बृक्षारोपण
-
१० फाल्गुन २०७४, बिहीबार १९:१०
न्यायीक समितिको घुम्ती बैठक बाँकेको डुडुवामा, आगामी बैठक राप्ती सोनारीमा हुने