ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघद्वारा रक्तदान

२६ श्रावण २०७५, शनिबार १७:४२
 
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सदरलाइनडटकम कोहलपुरः ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघले शनिवार कोहलपुरमा रक्तदान कार्यक्रम गरेको छ । संघको कोहलपुर शाखाको आयोजना एवं त्यहाँस्थित रेडक्रसको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० पिन्ट भन्दा बढी रगत संकलन भएको संघका शाखा अध्यक्ष रमणीप्रसाद शर्माले बताए ।
रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेजप्रसाद अधिकारी, रेडक्रसका शाखा अध्यक्ष नारायण गौडेल, नेकपाका नेताहरु खिलप्रसाद भुषाल, तेजप्रसाद चापागाँईलगायतका व्यक्तिहरुले रक्तदान गरेका थिए ।

Next Post

अनिशाको ‘दुईदिने चोला’ तीजगीत सार्वजनिक

२६ श्रावण २०७५, शनिबार १७:४२
सदरलाइनडटकम  नेपालगन्ज : नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तीजको गीत शनिबार सार्वजनिक गरिएको छ । नेपालगन्जमा पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको सो तीज गीतको अडियो, भिडियो सार्वजनिक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरी कै हो । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको […]