साउनको पहिलो सोमबार बागेस्वरी मन्दीरमा दर्शनार्थीको घुईचो

७ श्रावण २०७५, सोमबार २३:१०
 

सदरलाइन/गीता आचार्य,
नेपालगन्ज  :  आज  साउन  महिनको पहिलो सोमबार नेपालगन्जको बागेश्वरी मंदिर लगायत देसभरका शिव मन्दीरमा बिहानैदेखि दर्शनार्थीहरूको घुईचो लागेको छ ।
साउनको सोमबार भगवान शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाईन्छ भन्ने धर्मिक बिश्वास भएका कारण साउन महिनाका सबै सोमबार देशैभरीका शिव मन्दीरमा भक्तजनहरुको घुईचो लाग्ने गरेको हो ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भिडलागेको छ । मन्दीरमा आउने भक्तजनलाई असुविधा हुन नदिन विहान ४ बजेदेखि नै लाममा राखेर पुजा सुरू गरिएको बागेश्वरी मन्दीरका पुजारी हरीहरले जानकारी दिए ।
साउनको महिनामा महिलाहरु ब्रत बस्ने, हात गोडामा मेहन्दी लगाउने, हरियो बस्त्र र हरिया चुरा लगाउने चलन छ । प्रशिक्षाथी

Next Post

बजेट अभावमा खानेपानी आयोजना अलपत्र

७ श्रावण २०७५, सोमबार २३:१०
जाजरकोट, जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् । खलंगा बजार, जगतीपुर, पुन्मा, भुर, सीमा, जुगाथापाचौर, थालारैकर, पैक, खगेनकोट, ढिमे, पजारु, मजकोट, सुवानाउली, दसेरा, नायकबाडा, सक्लालगायत दर्जनौँ गाउँमा खानेपानी अभाव छ […]