नेपालगन्ज गोल्डकपको रौनकता (फोटो फिचर)

२६ जेष्ठ २०७५, शनिबार २१:०९
 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्ज रंगशाला मर्मत जारी रहेकाले पहिलो पटक टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता खजुरा गाउँपालिकाको डीगाउँमा आयोजना गरिए पनि अपार दर्शकका कारण प्रतियोगिताको रौनकता बेगलै थियो । फोटो : रुद्र सुवेदी/सदरलाइन


Next Post

लाली रुपन्देही–११ ले जित्यो नेपालगन्ज गोल्डकपको उपाधि

२६ जेष्ठ २०७५, शनिबार २१:०९
सदरलाइनडटकम २६ जेठ, नेपालगन्ज : टुबोर्ग तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि लाली रुपन्देही–११ ले जितेको छ । बाँके जिल्ला फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा लाली रुपन्देहीले सीएमजी संकटा क्लबलाई १–० को अन्तरले जितेको हो । लाली रुपन्देही–११ ले गत वर्ष पनि उपाधि […]

सम्बन्धित