सदरलाइनडटकम
२७ जेठ, नेपालगन्ज : तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।
Next Post
नेतृत्व बिकास र शुसासन सम्वन्धि तालिम सुरु
२६ जेष्ठ २०७५, शनिबार १७:०९
सम्बन्धित
-
१६ कार्तिक २०७८, मंगलवार १६:५८
बाँके प्रहरीद्वारा पटाका नष्ट
-
१० कार्तिक २०७६, आईतवार १४:२१
आईएसआई प्रमुख बग्दादी मारिएको आशंका
-
५ माघ २०७५, शनिबार १४:५७
सञ्चारकर्मी ढकालको हत्या आरोपमा चार पक्राउ
-
२१ श्रावण २०८०, आईतवार १५:२७
नेपालगञ्जदेखि छिन्चु जाँदै गरेको कारबाट अबैध सामान बरामद
-
२९ चैत्र २०७५, शुक्रबार ११:२९
ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा आगलागी करोडौंको क्षति
-
२५ फाल्गुन २०७९, बिहीबार १५:१६
फलामे पिङ चुँडिँदा एक जनाको मृत्यु, २ जना घाइते