सदरलाइनडटकम
१७ जेठ, नेपालगन्ज : नेपाल प्रेस युनियन बा“केको संयोजनमा गर्न लागिएको प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को नागरिक अभिनन्दन यही जेठ २९ गते हुने भएको छ । नेपाल प्रेस युनियन बा“केका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले चाचाजीको निवास क्षेत्र त्रिभुवन चोक क्षेत्रको सडक स्तरोन्नतीको काम जारी रह“दा रथारोहनको रुट प्रभावित हुने देखिएकोले उक्त निर्णय गरिएको हो ।
अहिले नेपालगन्ज नगर क्षेत्रको धेरै ठाउ“मा सडक स्तरोन्नतीको काम भईरहेको छ । रथारोहनपछि नागरिक अभिनन्दनको औपचारिक कार्यक्रम सचिव अर्जुन ओलीले बताएका छन् ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)