गणतन्त्र दिवश भब्यसंग मनाइयो

१५ जेष्ठ २०७५, मंगलवार १३:३८
 


सदरलाइनडटकम
१५ जेठ, नेपालगन्ज :  गणतन्त दिवशको अवसरमामा मंगलबार नेपालगन्जमा प्रभातफेरी र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । गणतन्त्र दिवश मनाउन गठित जिल्लास्तरिय समितिको अगुवाईमा बिहान नेपालगन्जमा प्रभातफेरी निकालिएको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको खुल्ला मञ्चमा सभा भएको थियो । सभामा बोल्ने बक्ताहरुले गणतन्त्रको असली कार्यान्वयन जनताको मुहारमा चमक पाए मात्र देखिने बताए ।

Next Post

संघीय सरकारको बजेट आउँदै

१५ जेष्ठ २०७५, मंगलवार १३:३८
सदरलाइनडटकम १५ जेठ, नेपालगन्ज :  ईतिहाइ मत रहेको वामपन्थी सरकारको पहिलो बजेट आज (मंगलबार) सार्वजनिक हु“दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ४ बजे संसद्मा बजेट पेस गर्दै छन् । सरकारसँगै योजना आयोग गठनमा भएको ढिलाइका कारण आगामी आवको बजेट निर्माणको काम ढिला गरी थालिएको थियो । सोमबार रातिसम्म बजेटले […]