सदरलाइनडटकम
१५ जेठ, नेपालगन्ज : गणतन्त दिवशको अवसरमामा मंगलबार नेपालगन्जमा प्रभातफेरी र अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । गणतन्त्र दिवश मनाउन गठित जिल्लास्तरिय समितिको अगुवाईमा बिहान नेपालगन्जमा प्रभातफेरी निकालिएको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको खुल्ला मञ्चमा सभा भएको थियो । सभामा बोल्ने बक्ताहरुले गणतन्त्रको असली कार्यान्वयन जनताको मुहारमा चमक पाए मात्र देखिने बताए ।
Next Post
संघीय सरकारको बजेट आउँदै
१५ जेष्ठ २०७५, मंगलवार १३:३८
सम्बन्धित
-
२ भाद्र २०७७, मंगलवार १६:५५
स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका दुई पसल परे कारवाहीमा
-
२९ आश्विन २०७७, बिहीबार ०८:४८
पूर्व–पश्चिम राजमार्ग बन्यजन्तुका लागि धराप बन्दै
-
८ मंसिर २०७७, सोमबार १४:१०
स्वास्थ्य राज्यमन्त्रीले गरे भेरी अस्पतालको निरीक्षण
-
४ जेष्ठ २०७८, मंगलवार १०:३०
कोरोनाबाट बाँकेमा ६ जनाको ज्यान गयो
-
२९ कार्तिक २०७५, बिहीबार १९:०८
६० टेब्लेट ‘नाईट्रोजपाम’ सहित बसका सहचालक पक्राउ
-
२२ जेष्ठ २०८०, सोमबार १३:३६
बाँकेको स्वास्थ्यकर्मीको टोली र स्वास्थ्यमन्त्री खनालबीच भेटघाट