साइक्लिङ्ग क्लबको प्रथम साधरणसभा सम्पन्न

५ जेष्ठ २०७५, शनिबार १७:४२
 


सदरलाइनडटकम
५ जेठ , नेपालगन्ज :  नेपालगन्ज साइक्लिङ्ग क्लबको प्रथम साधरण सभा शनिवार राझामा सम्पन्न भएको छ । साईकलको माध्यमबाट शारिरीक स्वास्थ्यको अभियानलाई टेवा पु¥याउने उदेश्यले यो कलब गठन गरिएको
हो ।
पछिल्लो समय बाँकेमा साईकल चढ्नेहरुको संख्या बढ्दै गएको छ । क्लबका अध्यक्ष केशर बहादुर आले अध्यक्षतामा तथा बिशेश अतिथी साइकल अभियान्ता याम लाल रसाइली अतिथ्यमा सम्पन्न भएको सचिव गगन थापाले बताए ।

Next Post

प्रथम मेयरकप अन्तरमावि फुटबल सम्पन्न

५ जेष्ठ २०७५, शनिबार १७:४२
सदरलाइनडटकम ५ जेठ, नेपालगन्ज  : नेपालगन्जमा जारी प्रथम मेयरकप अन्तर विद्यालय फुटबल प्रतियोगिता– २०७५ सम्पन्न भएको छ । शनिवार सम्पन्न १४ वर्षमुनीको फाईनल खेलमा पशुपति माविलाई शून्यको बिरुद्ध चार गोलले पराजित गर्दै जनज्योती माविले उपाधी जितेको छ । जनज्योतीको तर्फबाट मोहन सिह मगरले २, गिफ्ट पाण्डे १ र नबीन बिसीले […]