अबैधरुपमा बिद्यार्थी भर्ना

२ जेष्ठ २०७५, बुधबार १२:४४
 

सदरलाइनडटकम
२ जेष्ठ, नेपालगन्ज :  अनुमति नलिई कक्षा सन्चालन गर्ने बिद्यालयका बिरुद्धमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले सक्रियता देखाएको छ । शिक्षा शाखाले सार्वजनिक सूचना नै जारी गरी त्यस्ता बिद्यालउ उपर कार्वाही गर्ने तयारी गरेको छ ।
शाखाले सूचना जारी गरेर नेपालगन्ज—१३ स्थित खुलेको डेस्टिनेश स्कुलले जिल्ला शिक्षा कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाबाट कुनै पनि प्रकारको अनुमति नलिएको जनाएको छ । यस्तै सो बिद्यालयले २ कक्षा सम्म अनुमति लिएको बिद्यालयको ना मलिएर बिद्यार्थी भर्ना गरे पनि सो बिद्यालयको पनि नामसारी नभएको जनाइएको छ । यस्तै उक्त बिद्यालयमा बिद्यार्थी भर्ना नगर्न आग्रह गरिएको छ ।

Next Post

उद्यमी युवायुवतीको कामको समिक्षा

२ जेष्ठ २०७५, बुधबार १२:४४
सदरलाइनडटकम २ ज्येष्ठ, नेपालगन्ज :  सेभ द् चिल्डे«नको सहयोगमा सामाजिक विकास मन्चले बाँकेमा सन्चालन गरेको ‘युवा सशक्तिकरण बुलगारी’ परियोजना अन्र्तगत तीन वर्षको अवधीमा १ सय ७७ युवायुवती उद्यमी बनेका छन् । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका युवायुवतीहरुलाई लक्षित गरी सन्चालन गरिएको सो कार्यक्रम अन्र्तगत सन् २०१६ बाट हालसम्म १ सय ७७ […]