सदरलाइनडटकम
२९ बैशाख, नेपालगन्ज : नेपालगन्जको बिद्युतरोडमा अन्र्तराष्ट्रियस्तरको ‘प्रि—स्कुल’ सन्चालनमा आएको छ । ‘किण्डरप्रिलर’ प्रि स्कुल सन्चालनमा आएको हो । अन्र्तराष्ट्रियस्तरमा शाखाहरु रहेको सो बिद्यालय पहिलो पटक नेपालगन्जमा सन्चालनमा आएको प्रबन्धक उमा श्रेष्ठले बताईन ।
उनका अनुसार, अन्य मण्टेश्वरी बिधि भन्दा फरक शैलीमा बिद्यालय सन्चालन भइरहेको छ । ‘हामी गुणस्तरिय शिक्षा पदान गर्छौ । कलिला नानीबाबुहरुको उज्जवल भविष्यको रेखा कोर्छौ ।’
बिद्यालयकी प्रिन्सिपल मन्जु बिष्टले बिद्यालयमा मोवाइल एप्स, चिकित्सक भिजिट लगायतका कार्यक्रमहरु ल्याइएको बताईन ।
Next Post
मोदीलाई जनकपुर र काठमाण्डौंको साँचो दिएको भन्दै नेपालगन्जमा विरोध, चार पक्राउ
२९ बैशाख २०७५, शनिबार १३:५६
सम्बन्धित
-
२५ फाल्गुन २०७७, मंगलवार १२:१५
नरैनपुरका आगलागी पीडितलाई तत्कालै सरकारी राहत
-
१ भाद्र २०७६, आईतवार १७:४६
छात्रमा दीपज्योती र छात्रामा जनज्योतीलाई उपाधि
-
५ पुष २०७९, मंगलवार १२:३६
धनगढीमा घरमै घुसेर डाँकाको समहुले गोली चलायो
-
१९ कार्तिक २०७७, बुधबार १६:५९
कञ्चनपुरबाट देशव्यापी साइकल यात्रा शुरु
-
४ जेष्ठ २०७५, शुक्रबार १६:४९
सहमति पछि कोहलपुरको तनाव हट्यो
-
२२ आश्विन २०७७, बिहीबार ०८:३७
बाँकेमा थप २९ जना डिस्चार्ज