सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज : जिल्ला बाल कल्याण समिति बाँकेको संरक्षणमा रहेका बालबालिकाहरु लैजान सम्बन्धित अभिभावकहरुलाई आग्रह गरिएको छ । दुई जना बालबालिका अहिले जिल्ला बाल कल्याण समितिको संरक्षणमा रहेका छन् ।
बालकल्याण अधिकारी शोभा शाहले सार्वजनिक सूचना जारी गरी बालबालिका लगिदिन सम्बन्धित अभिभावकसंग आग्रह गरेको जानकारी
दिइन । कोही नभए आवश्यक कानुन अनुसार हुने उनले बताएकी छन् ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
तस्बिर ः फाईल फोटो