सदरलाइनडटकम
५ बैशाख, नेपालगन्ज : दानबीर श्रीजंग शाह र रुद्र कुमारीको नेपालगन्जमा अभिनन्दन गरिएको छ । नेपालगन्ज फत्तेवाल आँखा अस्पताललाई १ अर्ब दान दिएको सन्दर्भमा बुधवार नेपालगन्जबासीले दानबीर दम्पत्तीलाई अभिनन्दन गरिएको थियो ।
दान बीरलाई बग्गीमा बसाली नेपालगन्ज शहरको बिभिन्न स्थानमा बाजा गाजा सहित नगर परिक्रमा गरीएको थियो । उक्त कार्यक्रममा प्रदेश ५ का प्रमुख उमा कान्त झाको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो ।
