एकिकरणको जिम्मा दुई अध्यक्षलाई

४ बैशाख २०७५, मंगलवार १३:२५
 

सदरलाइनडटकम
४ चैत, नेपालगन्ज  : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को मंगलबारको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Next Post

पत्रकार महासंघको प्रदेशमा सहमति

४ बैशाख २०७५, मंगलवार १३:२५
सदरलाइनडटकम ४ बैशाख, नेपालगञ्ज : नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको सातवटै प्रदेश समितिमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरले भागबण्डा सहित सहमति गरेका छन् । पत्रकार महासंघको प्रदेश समितिको बैशाख २२ गते अधिवेशन हुँदैछ । अधिवेशनबाट चयन हुने कार्यसमितिमा मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन […]