सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज : राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र तराई दलित सरोकार केन्द्र नेपाल को संयुक्त साझेदारीमा संचालित प्रदेश स्तरिय नदी प्रणालीमा सामाजिक परिचालन कार्यक्रम
अन्र्तगत बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका वड नं. ५ मा ११ सदसिय चुरे संरक्षण समिति गठन भएकोछ ।
कार्यक्रममा अध्यक्षताको रुपमा कन्यस्वरी सामुदायिक वनका अध्यक्ष बालकिसुन थारु, कार्यक्रम संचालक चुरे कार्यक्रमका समाजिक परिचालक फहिम अहिमद सिद्धिकी, कार्यक्रमको वारेमा जानकारी चुरे वाट अमृत कुमार हरिजन लगायतको सहभागिता थियो ।
गठन भएको समितिको अध्यक्षमा झगरु प्रसाद थारु, उपाध्यक्ष ः राधा थारु
सचिवः अनिता थारु, कोषाध्यक्ष टिका खडका छन् । सदस्यमा रम्भा थारु, बुझउनी थारु, किसुन थारु, बाल किसुन थारु, सुनिता खडका, युक बहादुर भण्डारी, नन्द कुमार ओली छन् ।
