पशु स्वास्थ्य शिविर आयोजना

२० चैत्र २०७४, मंगलवार १०:११
 

सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : नेपालगन्ज उप—महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा नं.२१ को पुरैना गांऊमा संचालित निःशुल्क पशु स्वास्थ्य शिविरको उपमेयर उमा थापामगरले उद्घाटन गरिन ।
वडा अध्यक्ष रन्जित खां को उपस्थिति मा संचालित शिविरमा डा.अपार पौडेल, पशु विकास अधिकृत भोज ब रावल लगायतले पशुको स्वास्थ्य जाँच गरेका छन् ।

Next Post

मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

२० चैत्र २०७४, मंगलवार १०:११
सदरलाइनडटकम २० चैत, नेपालगन्ज : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै […]