कोरेक्स र नाईटोरोभ्याट चक्की सहित सुनार प्रहरी नियन्त्रणमा

१८ चैत्र २०७४, आईतवार ११:५५
 

सदरलाइनडटकम 
१८ चैत, नेपालगन्ज : भारतबाट प्रतिबन्धित लागु औषध लिएर नेपाल आउदै गरेका भारतीय नागरिकलाई जमुनाह प्रहरीले विहान करिव ९ बजेतिर नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार भारतको रुपैडिहा लहरपुरवा बस्ने ६० वर्षको राम सागर सुनारलाई २ हजार ५ सय एमएल कोरेक्स झोल र ६० चक्की नाईटोरोभ्याट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सुनारसंग आवश्यक सोधपुछ गरी बरमद लागु औषध सहित थप अनुसंधानको लागि जिल्ला प्रहरी पठाउने तयारी भईरहेको जनाएको छ । बिस्तृत विवरण आउन बाँकी …

Next Post

अप्रिल फुल के हो ?

१८ चैत्र २०७४, आईतवार ११:५५
शोभा शर्मा अप्रिल महिनाको  पहिलो दिन अर्थात अप्रिल १ लाई संसारका धेरै मुलुकमा मुर्ख दिवस मान्ने गरिन्छ। यद्यपी यो दिवस संसारको कुनै पनि मुलुकले औपचारिक रुपमा भने मनाउँदैनन्। यो दिन एक अर्कालाई हानी नपुग्ने गरि मात्र रमाइलोको लागि एकछिनलाई मुर्ख बनाएर मनाइन्छ यसलाई एक किसिमको मजाक गर्ने दिनको रुपमा लिइन्छ । […]