बाँके–बर्दियामैत्री समाज जापानको अध्यक्षमा सुशील मल्ल

२७ फाल्गुन २०७४, आईतवार १९:४५
 

सदरलाइनडटकम
२७ फागुन, जापान : जापानमा बस्दै आएका बाँके–बर्दियाबासीको संगठन बाँके–बर्दियामैत्री समाज जापानको दोस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सो अधिवेशनले सुशील मल्लको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति  चयान गरेको छ ।
सो कार्यसमितिमा उपाध्यक्षमा अर्जुन थापा, बिनोद वली, महिला उपाध्यक्ष दीप्ति राजभण्डारी, महासचिव ओम पौडेल,सचिव आशिष नगरकोटी, रोम पौडेल, कोषाध्यक्ष तेजु बि.सि, सह–कोषाध्यक्ष मिन केसी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सुदर्शन गुरुग, बालकृष्ण पौडेल, बिष्णु लम्साल, भिमराज मल्ल, दिनेश थापा मगर, उत्तम खनाल, सन्तोस पाण्डे, प्रेम बहादुर कठायत, दिपक श्रेष्ठ रहेका छन् । सो समितिको सल्लाहकारमा डा. विजय ज्ञवाली, ओमप्रकाश देबकोटा र निराजन खड्का रहेको छन् भने सो समितिको संरक्षकत्व जनक विक्रम शाहीले गरि रहेका छन् ।
२०१६ मा स्थापित बाँके बर्दिया मैत्री समाज जापानको दोस्रो अधिबेशन १० मार्चमा टोकियोको सिनओओकोबुको सोलमारी हलमा सम्पन्न भएको थियो । ओमप्रकाश देवकोटाको सहयोगमा 


Next Post

लायन्सको छैठौं कन्भेनसनको तयारी तीब्र पारीदै

२७ फाल्गुन २०७४, आईतवार १९:४५
सदरलाइनडटकम  २७ फागुन, नेपालगन्ज : लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको छैठौं कन्भेनसनको तयारी तीब्र पारिएको छ । आगामी चैत्र १७ गते कन्भेन्सन नेपालगन्जमा भब्यताका साथ सम्पन्न गर्ने गरी तयारी अगाडि बढाईएको कन्भेनर लायन मुकुट ढकालले जानकारी दिए । सो कन्भेनसनको पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले […]