बिहानै परकम्प

९ फाल्गुन २०७४, बुधबार ०८:५३
 

९ फागुन, काठमाडौँ ।

आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।


बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
(रासस)

Next Post

बसको चक्काले थिचेर मृत्यु

९ फाल्गुन २०७४, बुधबार ०८:५३
९ फागुन, काठमाडौँ । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय […]

सम्बन्धित