२४ माघ २०७४ बुधवारको राशिफल

२४ माघ २०७४, बुधबार ०८:०१
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मिक सन्तुस्टि मिल्नेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक चिन्ताले सताउनेछ । कार्यहरु अधुरै रहनुका साथै सामान हराउन सक्नेछ सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएको धन हाता पर्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कार्यको थालनी हुनेछ । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वाहन लाभको योग छ । घरमा अतिथीको आगमन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेममा सफलता पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सरकारी निकाएको भय रहनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

Next Post

राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज मतदान हुँदै

२४ माघ २०७४, बुधबार ०८:०१
भीष्मराज ओझा/रासस काठमाडौँ, २४ माघ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गरेका छन् । मतदानका लागि […]

सम्बन्धित