२२ माघ २०७४ सोमवारको राशिफल

२२ माघ २०७४, सोमबार ०८:१४
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विद्या र बुद्धिको विकास हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लाभदायक यात्रा हुनेछ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पारिवारिक समस्या आइपर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

श्रमको उचित मुल्याकंन हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोजगारको अवसर मिल्नेछ । जोश जाँंगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यमा समस्या आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवार संग रमाइलो भेटघाट हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ काम वा रोजगार पाईनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । भूमि लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

उपहार पाइने सम्भावनाछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

Next Post

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु

२२ माघ २०७४, सोमबार ०८:१४
कञ्चनपुर, २२ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो । बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । […]

सम्बन्धित