प्रित टेक्टरको नेपालगन्जमा विक्रि प्रबद्र्धनको लागि रोड शोे

सदरलाइनडटकम २० पुस, नेपालगन्ज : प्रीत टेक्टरले नेपालगन्जमा रोड शो सुरु गरेको छ । बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रित टे«क्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिगं म्यानेजर डम्बर बिसीले संयुक्तरुपमा रोड शोको उद्घाटन गरेका छन् । त्यस पश्चात दर्जनौ प्रीत टे«क्टरले नेपालगन्ज लगायत बिभिन्न … Continue reading प्रित टेक्टरको नेपालगन्जमा विक्रि प्रबद्र्धनको लागि रोड शोे