सदरलाइनडटकम
२० पुस, नेपालगन्ज : प्रीत टेक्टरले नेपालगन्जमा रोड शो सुरु गरेको छ । बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रित टे«क्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिगं म्यानेजर डम्बर बिसीले संयुक्तरुपमा रोड शोको उद्घाटन गरेका छन् ।
त्यस पश्चात दर्जनौ प्रीत टे«क्टरले नेपालगन्ज लगायत बिभिन्न ठाउहरुमा रोड शो गरेका थिए । रोड शो अवधीभर प्रीत टे«क्टरको खरीदमा बिशेष अफर समेत सार्वजनिक गरिएको छ ।
प्रीत टे«क्टरका कन्ट्री म्यानेजर राठोरका अनुसार प्रीत टे«क्टरको खरीदमा बजाज कम्पनीको मोटरसाईकल वा दुई हजार लिटर डिजल फ्रि, ३२ इन्चको एलईडी टिभी, एक वर्षको कर र बिमा फ्रि मध्ये एक उपलब्ध हुने छ ।
बांके, बर्दिया लगायतका कृषक माझ प्रीत टे«क्टर लोकप्रीय रहेको बिसीले बताएका छन् । ‘अरु भन्दा भिन्न र फरक क्षमता राख्न यो टेक्टर लोकप्रीय छ’—उनले भने ।
Next Post

बाँकेका उप–प्रमुखहरु न्यायिक समस्या समाधान गर्न संगठीत
२० पुष २०७४, बिहीबार १६:५८
सदरलाइनडटकम २० पुस, नेपालगन्ज – जनप्रतिनिधि वाहली भएको झण्डै ५ महिनपघि स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनिधि संगठित भएका छन् । बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा बिहीबार एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीयतह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई […]
सम्बन्धित
-
१९ पुष २०७३, मंगलवार १२:५०
भेरी अञ्चल ट्रक, मिनि ट्रक, ट्याङ्कर यातायात समितिको १० औ अधिवेशन सुरु
-
३१ श्रावण २०७६, शुक्रबार १८:४२
डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने
-
४ आश्विन २०७५, बिहीबार १२:४४
वडाप्रहरी कार्यालय नेपालगञ्जद्वारा लाखबढीको अवैध सामान नियन्त्रणमा
-
२३ पुष २०७४, आईतवार १७:१४
नेपालगन्जमा अपायक स्थानमा जेब्रा क्रशिङ्ग, बाटो पार गर्नेलाई झन सास्ती
-
१६ भाद्र २०७६, सोमबार ०९:२४
आज हरितालिका तीज धुमधामका साथ मनाईदै
-
१९ श्रावण २०७४, बिहीबार ११:५७
बाँकेमा स्वाईनफुलुका विरामी जाँच गर्ने किटको अभाव