नेपालगन्जको बागेश्वरी मन्दीर तलाउमा यसरी मनाईयो छठ पूजा (फोटो कथा)

१० कार्तिक २०७४, शुक्रबार १८:२१
 

सदरलाइनडटकम
१० कात्तिक, नेपालगन्ज  : नेपालगन्जको बागेश्वरी मन्दीरको तलाउमा छठको अवसरमा शुक्रबार बिहन सूर्यलाई अर्घ दिएर पूजा समापन गरीएको छ । बिहीबार साँझदेखि नै बागेश्वरी मन्दीरको तलाउमा छठ पूजाको लागि घाट तयार गरी पूजा गरिएको थियो ।
छठ पूजा घाटमा रातभर श्रद्धालु भत्तजन रातभरी भजन कृतन गरी जाग्राम समेत बसेका थिए । बिहीबार साँझ डुव्दो सूर्यलाई अर्घदिएर सुरु भएको छठ पूजा शुक्रबार बिहान उदाउदो सूर्यलाई अर्घ दिएर समाप्त गरिएको थियो । पूजाको समापनसंगै भक्तजनलाई बागेश्वरी मन्दीर परिसरमा नै छठपूजा समितिले प्रसाद वितरण गरेको थियो । फोटो : रुद्र सुवेदी/ सदरलाइन

   


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिभ नेपालमा नयाँ कार्यसमिति

१० कार्तिक २०७४, शुक्रबार १८:२१
सदरलाइनडटकम  १० कात्तिक, नेपालगन्ज : मानवअधिकारको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था सहयोगि आवाज ‘हिभ नेपाल’ले आफ्नो साधारण सभाको अवसरमा राष्ट्रिय मानव अधिकार अवार्डबाट पाँज जनालाई सम्मान गरेको छ । शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी मानव अधिकार, शान्ति, विकास, न्याय र खेलकुद क्षेत्रमा विशिष्ट योगदान गरेका ५ जना ब्यक्तिलाई हिभ नेपाल […]

सम्बन्धित