नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार हुँदै

२७ श्रावण २०७४, शुक्रबार २२:०३
 

सदरलाइनडटकम
२७ साउन, नेपालगन्जः नेपालगन्ज इलेक्टिकल एशोसियसनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न हुने भएको छ ।
शनिबार विहान ९ बजे नेपालगन्जको ओम कटेज नेपालगन्जमा आयोजना गरिएको सो सम्मेलनको नेपाल विद्युतिय व्यावसायी महासंघका अध्यक्ष तेजनारायण खरेल र नेपालगन्ज उप नगरपालिकाका मेयर धवल शम्शेर राणाले संयुक्त रुपमा गर्ने एशोसियशनका अध्यक्ष बिनोद मैनालीले जानकारी दिए ।
अध्यक्ष मैनालीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको र सम्मेलनले नेपालगन्ज ईलेक्टिकल एशोसियसनको संगठन तथा व्यावसायिक हितमा विभिन्न निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको सुरक्षामा प्रहरी अति नै संवेदनशिल छ

२७ श्रावण २०७४, शुक्रबार २२:०३
सदरलाइनडटकम    २७ साउन, नेपालगन्ज : बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामाङले बाँकेको सुरक्षाको विषयमा विभिन्न पक्ष र विषयलाई प्राथमिकतामा राखेर शान्ति सुरक्षा प्रदान गरिने बताएका छन । हालै सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार माझ प्रस्तुत हुादै तामाङले सामाजिक सदभाव विरुद्ध हुने गतिविधि, लागु औषध, घरेलु हिंसा, […]