न तिमिलाई आफ्नो बनाउन सके… बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा

१० बैशाख २०७४, आईतवार १०:४२
 

सदरलाइनडटकम 
१० बैशाख, कोहलपुर : न तिमिलाई आफ्नो बनाउन सके न अरुलाई दिलमा राख्न सके… बोलको आधुनिक गीतको म्युजिक भिडियो सर्बत्र चर्चामा रहेको छ ।
कोहलपुर–११ न्यूरोडका खेमप्रसाद घिमिरेको शब्द र निर्माणमा बनेको सो म्युजिक भिडियोमा नेपालगन्जका सञ्चारकर्मी तथा मोडेल कृष्ण अधिकारी र रक्षाले अभिनय गरेको म्युजिक भिडियो हेर्नको लागि युटुबमा लोडगरीएको छ ।
निशान घिमिरेको सम्पादन, पुष्पराज बाईबाको निर्देशन, विश्व नेपालीको स्वर र मनोज पौडेलले संगीत भरेको गीत युटुवमा करिव १८ हजारले हेरी सकेको छन् । आधुनिक र प्रेम वियोगको गीत र म्युजिक भिडियो निर्माण गर्ने क्रम मोफसलमा बढेको छ । गीत हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेले लगायो स्थानीय तहको उम्मेदवारको टुंगो

१० बैशाख २०७४, आईतवार १०:४२
  सदरलाइनडटकम १० बैशाख, नेपालगन्ज : स्थानीय निकाय निर्वाचनमा नेकपा एमाले बाँकेले नेपालगन्ज उप–महानगरपालिका र डुडुवा गाउपालिका बाहेकमा प्रमुख तथा उप–प्रमुखको उम्मेदवारको टुंगो प्रदेश नं. ५को सचिवालयबाट लगाएको छ । एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपतिले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिकामा लुटबहादुर रावत प्रमुख र कृष्णा चौधरीलाई उम्मेदवार बनाउने […]